खेलाडीलाई उत्प्रेरणात्मक कार्यक्रम
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा मिसन- २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।…










