Month: २०८१, ७ पुष आईतवार १५:३४

ललित स्मृति एन्फा यू-१८ लिग : सन्तोषको ह्याट्रिकमा एनआरटीको पुनरागमन जित

सन्तोष गोङ्‌बाले ह्याट्रिक गरेपछि न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा जावलाखेल युथ क्लबमाथि पुनरागमन जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा एनआरटीले…

नेपाली पार्कर खेलाडी सुनार २० औं पटक गिनिज बुकमा नाम लेखाउन सफल

नेपाली पार्कर खेलाडी दिनेश सुनार २० औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । सुनारले पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने द मस्ट ब्लाइन्ड फोल्डेड…

एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिँदै सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री…

घरेलु टोली युएईले जित्यो गल्फ टी-२० च्याम्पियनसिपको उपाधि

गल्फ टी-२० च्याम्पियनसिपको क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली युएईले जितेको छ । शनिबार भएको फाइनलमा कुवेतमाथि २ रनको रोमाञ्चक जित निकाल्दै युएईले उपाधि हात पारेको हो । १ सय ५४…

सेकको चार गोलमा लेभरकुसेनको फराकिलो जित

प्याट्रिक सेकले एक्लैले चार गोल गरेपछि बायर लेभरकुसेनले बुडेसलिगामा फराकिलो जित निकालेको छ । शनिबार राती घरेलु मैदानमा बायर लेभरकुसेनले एससी फेइबर्गमाथि ५-१ को फराकिलो जित निकालेको हो । लेभरकुसेनकालागि…

नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा

नापोली इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा नापोलीले जेनोआलाई २-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो । जेनोआको घरेलु मैदानमा भएको खेलमा नापोलीलाई विजय…

क्रिस्टल प्यालेसमाथि आर्सनको फराकिलो जित

लन्डन क्लब आर्सनलले शनिबार इंग्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५-१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ । आर्सनलको…

बार्सिलोनामाथि एट्लेटिकोको पुनरागमन जित

उच्च लयमा रहेको एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर एट्लेटिकोले बार्सिलोनामाथि २-१ को पूनरागमन जित…

एपिएफ पकलीलाई तेस्रो रामधुनी मेयर कपको उपाधि

रामधुनी | एपिएफ क्लब पकलीले सुनसरी रामधुनीमा सम्पन्न तेस्रो रामधुनी मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा न्यू स्टार क्लब भरौललाई १-० गोल अन्तरले हराउँदै एपिएफ…

महिला यु-१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध क्रिकेट रङ्गशालामा

चितवन | मलेसियामा आगामी जनवरीमा हुने महिला यु-१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ। भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण…