रेडस्टारलाई मिल्स फार्क नकआउट फुटबलको उपाधि
विराटनगर । मोरङको पथरीस्थित रेडस्टार स्कुलले मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार भएको फाइनलमा विराटनगरको मोर्डन एरालाई २-० गोल अन्तरले पराजित गर्दौ…










