Month: २०८१, ५ मंसिर बुधबार ०६:२१

‘सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाही छ’

मकवानपुर सिस्नेरी घटनामा एन्फा र व्यवस्थानको चरम लापरवाहीको कारणले खेलाडीहरुको ज्यान गएको परिवारको दाबी रहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरवाहीलाई प्राकृतिक र…

कार्तिकेय कुमार गोल्डकपको उपाधिका लागि बिराटनगर र झापा भिड्ने

सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि बिराटनगर सिटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल…

हेल्प नेपालको कप्तानमा दीपक थापालाई निरन्तरता

हेल्प नेपाल स्पोर्टस क्लबको कप्तानमा दीपक थापाले निरन्तरता पाएका छन् । नेपालमा यसै महिना नेपालमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि दिपकलाई कप्तानको जिम्मेवारी दिएको…

पोखरा एभेन्जर्सका प्रशिक्षक राजिव कुमार नेपाल आइपुगे

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक राजिव कुमार नेपाल आइपुगेका छन् । राजिव सोमबार राती पोखरा आइपुगेका हुन् । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्‌सको…

नेसन्स लिगमा स्पेनको अपराजित यात्रा कायमै

यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता स्पेनले अपराजित यात्रा कायमै राखेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्यान्डलाई ३-२ गोलअन्तरले हराउँदै युरो कप विजेतासमेत रहेको स्पेनले अपराजित यात्रा…

नेसन्स लिगमा पोर्चुगल र क्रोएसियाको बराबरी

युइएफए नेसन्स लिगमा पोर्चुगल र क्रोएसियाले बराबरी खेलेका छन् । सोमबार राती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमा…

बिराटनगर सिटी तेस्रो कार्तिकेय कुमार गोल्डकपको फाइनलमा

बिराटनगर सिटी फुटबल क्लब सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिराटनगरले बागमती युवा क्लब सर्लाहीलाई…

स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता बिराटनगरमा शुरु

स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१ सुरु भएको छ । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा सोमबार देखि प्रतियोगिता शुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र…

यानिकलाई एटिपी फाइनल्सको उपाधि

विश्व नम्बर एक इटालियन स्टार यानिस सिनर एटिपी फाइनल्सको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् । टुरिनस्थित सेन्ट्रल कोर्टमा सम्पन्न फाइनलमा सिनरले चौथो वरियताका अमेरिकी खेलाडी टाइलर फ्रिट्जरमाथि ६-४, ६-४ को…

विराटनगर फुटसल लिग : एबीपी फाइभ शीर्ष स्थानमा कायम

विराटनगर फुटसल लिगमा एबीपी फाइभ एफसी शीर्ष स्थानमा कायमै रहेको छ । दोस्रो चरणको खेलमा पनि जित निकाल्दै एबीपी फाइभ शीर्ष स्थानमा यथावत रहेको छ । आइतबार भएको खेलमा एबी…