विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेको नेपालमा भब्य स्वागत
इस्का र हिट किक बक्सिङको विश्वविजेता अविरल घिमिरे ‘हिमचितुवा’ नेपाल आइपुगेका छन् । बिहीबार काठमाडौं आएका घिमिरेलाई चन्द्रागिरी नगरपालिकालगायत समर्थकहरुले त्रिभुवन विमानस्थलमा नेवारी बाजागाजासहित भव्य स्वागत गरेका थिए । हिमालयन…










