Month: २०८१, १७ कार्तिक शनिबार १८:०८

यु-१९ राष्ट्रिय क्रिकेटः बागमती र लुम्बिनी विजयी

बागमती र लुम्बिनी प्रदेशले विराटनगरम जारी नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जीत हासिल गरेका छन् । प्रतियोगिताको चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा बागमतीले शनिवार कोशीलाई ७० रनले…

श्रीलंकासँँग पराजित हुँदै बाहिरियो नेपाल

हङकङमा जारी द हङकङ सिक्सेज क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । शनिबार भएको क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले…

विश्वकप क्रिकेट लिग-२ : नेपाल र अमेरिका भिड्दै

अमेरिकामा जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र अमेरिका भिड्दैछन् । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुनेछ…

साउदी प्रो लिग: अल हिलाल र अल नासर बराबरीमा रोकिए

साउदी प्रो लिगमा अल हिलाल र अल नासर बराबरीमा रोकिएका छन् । शनिबार राती अल-अवल पार्कमा भएको खेलमा अल हिलाल र अल नासरले १-१ गोलको बराबरी खेलेका हुन् । खेलमा…

अष्ट्रेलियालाई हराउँदै नेपाल समूह बिजेता, क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने

हङकङमा जारी द हङकङ सिक्सेज क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । नेपालले दिएको ११२ रनको…

यु-१९ राष्ट्रिय क्रिकेटः कोशी र सुदूरपश्चिम विजयी

कोशी र सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ मेमोरियल पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएका छन्। बिहीबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको…

सिरी ए फुटबल : फियोरेन्टिना, लाजियो र रोमाको जित

इटालियन सिरी ए फुटबलमा फियोरेन्टिना, लाजियो र रोमाले जित निकालेका छन् । बिहीबार राति भएको खेलमा फियोरेन्टिनाले जेनोवाविरुद्ध १–० ले पराजित गर्दौ शीर्ष चार स्थानमा उक्लिएको छ । यो जितले…

एट्लेटिको कोपा डेल रेको दोस्रो चरणमा प्रवेश

एट्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रेको दोस्रो चरणमा प्रवेश गरेको छ । बिहिबार राती भिस मुन्सिपल रंगशालामा भएको खेलमा एट्लेटिको मड्रिडले घरेलु टोली भिसलाई २-० गोल अन्तरले पराजित गरेको हो…

इङल्याण्डमाथि नेपालको शानदार जित

नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा इङ्‌ल्यान्डविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ। शुक्रबार मिसन रोड क्रिकेट मैदानमा इङ्ल्यान्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै पनि विकेट नगुमाइ…