Month: २०८१, ३ मंसिर सोमबार ११:२२

वेस्ट इण्डिज र इङ्ग्ल्याण्डबीचको खेल रद्द

घरेलु टोली वेस्ट इण्डिज तथा इ‌ङ्ग्ल्याण्डबीचको पाँचौ टि ट्वान्टी आई बर्षाका कारण रद्द भएको छ । सोमवार बिहान हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेको हो । अन्तिम खेल रद्द भएसँगै…

यूएफा नेसन्स लिगमा इटालीमाथि फ्रान्सको जित

यूएफा नेसन्स लिगमा फ्रान्सले इटालीमाथि ३-१ गोलको जित हात पारेको छ । जितसँगै फ्रान्स ग्रुप ए२ को विजेता बनेको छ । आइतबार राती भएको खेलमा इटालीले फ्रान्सको उत्कृष्ट प्रदर्शनलाई रोक्न…

युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको फराकिलो जीत

युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जीत दर्ता गरेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४…

हालान्डको ह्याट्रिकमा नर्वेको जित

एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिग समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५-० ले पराजित गरेको हो । जितसँगै स्लोभेनियासँग…

सुपर हेभीवेटमा सन्देशले जिते स्वर्ण

नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको प्रतियोगिताको मुख्य स्पर्धाको फाइनलमा सन्देशले…

माइक टाइसन पाउलसँग पराजित

१९ वर्षपछि रिङमा उत्रिएका अमेरिकी बक्सर माइक टाइसन आफ्नै देशका ज्याक पलसँग पराजित भएका छन् । टेक्सस स्थिती एटी एन्ड टी रंगशालामा ५८ वर्षीय टाइसन २७ वर्षका पलसँग ७८-७४ ले…

चौथो टि२० आईमा इङग्ल्याण्डमाथि वेस्ट इण्डिजको जित

घरेलु टोली वेस्ट इण्डिजले इङग्ल्याण्डविरुद्धको चौथो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ । घरेलु टोलीले आइतवार बिहान सकिएको खेल ५ विकेटले जितेको हो । खेल जितेपनि वेस्ट इण्डिजले…

नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७-० को एकपक्षीय जित…

विश्व शारीरिक सुगठनका पदक विजेता सम्मानित

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले १५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा…

बिराटनगर सिटी तेस्रो कार्तिकेय कुमार गोल्डकपको सेमिफाइनलमा

बिराटनगर सिटी फुटबल क्लब सिरहाको बन्दीपुरमा जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बिराटनगरले बन्दीपुर युथ क्लब सिराहालाई…