Category: गल्फ

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३…

तारालाई नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि

तारा कार्की चित्रकारले नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन् । रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा ताराले ३७ अंक प्राप्त गर्दै उपाधि जितेकी हुन् । उपाधिसँगै राष्ट्रिय टिमकी…

महिला खुला गल्फ प्रतियोगिता शनिवार

दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता भोलि रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । स्टेबलफोर्ड फम्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ…

सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि निरजलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका…

सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि निरज र धन भिड्ने

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि नेपाल नम्बर दुई गल्फर निरज तामाङ र धन बहादुर थापा उपाधिका लागि भिड्ने भएका छन् ।…

भुवन र निरज क्वाटरफाइनलमा

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान…

सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल…

बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने

बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने भएका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता चैत २३ (अप्रिल ५) मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा…

तोरणले जिते सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

सुर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् । ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक…

तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । आज २-अन्डर ७० को स्कोर गरेका…