Category: गल्फ

राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि

धरान । डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४–अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २–अन्डर १ सय ३८ स्कोर गरे ।…

डी एन्ड डी एमेच्योर गल्फ : पहिलो दिन राहुल एक स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा

धरान । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपको पहिलो दिन राहुल विश्वकर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । धरान गल्फ क्लबमा भएको प्रतियोगिताको पहिलो दिन २–ओभर ७२ को…

नगद पुरस्कारसहितको डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि

काठमाडाैं । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ । ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन…

निरजद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन् । पार-७० को धरान गल्फ क्लबमा…

सूर्य नेपाल इस्टर्न ओपन सुरू, नेपाल नम्बर एक गल्फर निरजलाई ३ स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका…

सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानमा सुरु हुँदै

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’ बुधबारदेखि धरान गल्फ क्लबमा सुरु हुँदैछ । कोशी प्रदेशको सानको रूपमा परिचित धरान गल्फ क्लबमा आयोजना हुने यो…

फाल्डो जुनियर टुर : स्वप्निल, रूबेन र अवानीलाई पहिलो दिन अग्रता

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन स्वप्निल भट्टराई ओभरअलतर्फ शीर्षस्थानमा रहेका छन् । रुबेन थापा दोस्रो स्थानमा रहँदा प्रकृत तामाङ र सोहम अग्रवाल संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् ।…

सूर्य नेपाल सेन्ट्रल ओपन : लगातार तेस्रो दिन राहुललाई अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा कायमै रहन सफल भएका छन्…

सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।‌ गोकर्ण गल्फ…

सूर्य नेपाल सेन्ट्रल ओपन सूरु, पहिलो दिन डिफेन्डिङ च्याम्पियन राहुल शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा राहुलले…