Category: गल्फ

सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल…

बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने

बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने भएका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता चैत २३ (अप्रिल ५) मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा…

तोरणले जिते सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

सुर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् । ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक…

तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । आज २-अन्डर ७० को स्कोर गरेका…

तोरणको अग्रता कायमै

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४-अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११-अन्डर १३३…

सुर्य नेपाल एनपीजीएः तोरण शिर्ष स्थानमा, निरज र सञ्जय ४ स्ट्रोकपछि

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तोरण विक्रम शाहीले उत्कृष्ट शुरुवात गरे । उनले ७-अन्डर ७५ को शानदार स्कोर कार्ड तयार…

सूर्य नेपाल एनपीजी च्याम्पियनसिप मगंलबारदेखि

सूर्य नेपाल गल्फ टूर को पाँचौ प्रतियोगिता एनपीजीए टूर च्याम्पियनसिप मगंलबार सुरु हुँदै छ । प्रतियोगिता मगंलबारबाट सुरु भएर शुक्रबार सकिने छ । प्रतियोगितामा ३० जना खेलाडीले सहभागीता जनाउने छन्…

धरानमा खुकुरी रनिङ गल्फ प्रतियोगिता आयोजना हुँदै

धरान । धरानमा फागुन ९ र १० गते खुकुरी रनिङ गल्फ प्रतियोगिता आयोजना हुने भएको छ। कोशी प्रदेश गल्फ एसोसिएसन र धरान गल्फ क्लबको संयुक्त आयोजनामा यो प्रतियोगिता हुने भएको…

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप: सदभाव, प्रकृत, सिद्धान्त र अभानी छनोट

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहको उपाधि नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले जितेका छन् । उपाधि विजेता सदभाव प्रतियोगिता अगाडि नै भियतनामको…

दोस्रो दिन सदभाव, सिद्धान्त र अभानी शीर्षस्थानमा

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहमा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य शीर्षस्थानमा कायमै रहेका छन् । उनले १-अन्डर ६७…