Category: उसु

एसियाली खेलकुदः उसुकी सुम्मिता १३औं स्थानमा

काठमाडौं । उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले १३औं स्थान हासिल गरेकी छन् । जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न…

महर्जनद्वारा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद खेलकुद मन्त्री एवं वर्तमान सांसद् मीनकृष्ण महर्जनले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्…

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

काठमाडौं । उसुका पूर्व खेलाडीहरुले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । एसियाडमा सहभागी हुने उसु टोलीको उपस्थितिमा…

एसियाड तयारीलाई उसुको थाउलो टोली चीन जाँदै

जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली…

उसु सान्डा प्रो च्याम्पियनसिप सम्पन्न

कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक…

जुनी राईसहित तीन नेपाली निर्णायकले चीनमा अन्तर्राष्ट्रिय उसु निर्णायक कोर्स पूरा

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुनी राईसहित नेपालका तीन उसु निर्णायकले चीनमा आयोजित अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण तथा प्सर्टिफिकेसन कोर्स सफलतापूर्वक पूरा गरेका छन् । राईसँगै…

ईष्टपोल क्वान च्याम्पियन

काठमाडौं । जोरपाटी उसु क्वानको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सञ्चालन भएको पाँचौँ उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । जेष्ठ १५ गतेदेखि…

उसुका विजय र सुस्मिताले विश्वकप खेल्ने

काठमाडौं । चिनको होकाईमा आगामी जुलाई ४ देखि ९ तारिखसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वकपका लागि नेपालका २ खेलाडिहरु छनोट भएका छन् । छनोट हुनेमा चेनसु विधामा विजय सिन्जाली र…

ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सुरु

ललितपुर – अन्तरराष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक अन्तरराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा नेपालमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबारबाट सुरु भएको छ । नेपाल उसु महासंघको आयोजनामा हुने…

उसुमा नेपाललाई चार स्वर्ण

न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु…