Category: उसु

उसुको विकास र विस्तारका लागि सम्झौता

चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रुपमा ३ बर्षको लागि उसु खेल बिकास र विस्तारका गर्ने…

१७औं विश्व उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी ब्राजिल प्रस्थान

काठमाडौं । १७ औं विश्व उसु च्याम्पियनसिप २०२५ मा सहभागी हुने नेपाली खेलाडी ब्राजिल प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बर १ देखि ८ तारिखसम्म ब्राजिलको ब्रासिलिया शहरमा आयोजना हुने प्रतियोगितामा…

एसियन जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान

चीनमा आयोजना हुने १२ औं एसियन जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उसु टोली बुधबार चीन प्रस्थान गरेको छ । एसियन उसु महासंघको आयोजनामा जुलाई २३ देखि ३० तारिखसम्म हुने…

सातौं उसु निर्णायक तथा एघारौं राष्ट्रिय उसु डिप्लोमा कोर्स धनगढीमा सम्पन्न

नेपाल उसु महासंघको तत्वावधान तथा सुदरपश्चिम प्रदेश उसु संघको आयोजनामा ७ औं राष्ट्रिय उसु निर्णायक तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा परिक्षा कोर्स धनगढीमा सम्पन्न भएको छ । एक सातसम्म…

राष्ट्रिय खेलाडी शिवराजलाई नेपाल उसु महासंघको आर्थिक सहयोग

नेपाल उसु महासंघले राष्ट्रिय खेलाडी शिवराज सुनारी मगरलाई आर्थिक सहयोग गरेको छ । धनगढीमा भएको उसुको राष्ट्रिय डिप्लोमा कोर्स तथा राष्ट्रिय निर्णायक सेमिनार २०८२ को समापन समारोहको दौरान महासंघले खेलाडी…

राष्ट्रिय उसु निर्णायक तथा डिप्लोमा कोर्ष सम्पन्न

नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल…

राष्ट्रिय उसु कोर्षका लागि चीनियाँ प्रशिक्षक नेपालमा

नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका…

राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष सुरु

नेपाल उसु महासंघको आयोजनामा ७ औं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को सेमी कभर्डहलमा सुरु भएको छ । कोर्षको…

धनगढीमा सातौं राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं डिप्लोमा परीक्षा सुरु

नेपाल उसु महासंघको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा ७औं राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स २०८२ को उद्घाटन भएको छ । धनगढीमा आयोजित…

सिक्किममा निश्चललाई स्वर्ण

सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् । प्रशिक्षक…