Category: भलिबल

अन्नपूर्ण किंग्सको दोस्रो जित, मधेश वारियर्सको तेस्रो हार

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्ण सुपर किंग्सले मधेश…

बिच भलिबलमा नेपाललाई रजत पदक

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबलको महिलातर्फ नेपालले रजत पदक जितेको छ । आइतबार भुटानको थिम्पुमा भएको फाइनलमा नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ…

रामेछाप भलिबल संघको अध्यक्षमा निराज

रामेछाप जिल्ला भलिबल संघको अध्यक्षमा निराज योञ्जन चयन भएका छन् । आइतबार मन्थलीमा सम्पन्न संघको पाचौं जिल्ला अधिवेशनबाट योञ्जन अध्यक्षमा चयन भएका हुन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम…

कर्णालीले खप्तडलाई सोझो सेटमा हरायो

जारी नेपाल भलिबल लिग (एनभीएल) मा खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तडलाई तीन सेटको सोझो सेटमा पराजित…

अन्नपूर्णको पहिलो जित, काठमाडौं सोझो सेटमा पराजित 

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा आइतबार पहिलो जित हात पारेको छ । एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…

भावना डाँगी र सुनिता राईको जोडी फाइनलमा

भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडी फाइनल पुगेको छ । आइतबार सम्पन्न सेमिफाइनलमा यो जोडीले भारतका रेवती र…

नेपाल भलिबल लिगमा सगरमाथाको विजयी सुरुआत

नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगितामा सगरमाथा स्मासर्सले विजयी शुरूआत गरेको छ । सगरमाथाले शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्‌घाटन खेलमा मधेश वारियर्सलाई ३–१…

नेपाल भलिबल लिग आजदेखि

काठमाडौं । पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको…

भुटान जाने बिच भलिबल टोलीको बिदाई

काठमाडौं । काभा बिच भलिबलमा सहभागी हुन नेपाली टोली बुधबार भुटानको थिम्पु जाने भएको छ। भदौ १९ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान २-२ पुरुष-महिला टोलीले प्रतिस्पर्धा गर्ने छन्…

नेपाल भलिबल लिगकाे ट्रफी अनावरण

नेपाल भलिबल लिग (एनभीएल)को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ । ‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको…