नेपाल भलिबल लिगमा सगरमाथाको विजयी सुरुआत
नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगितामा सगरमाथा स्मासर्सले विजयी शुरूआत गरेको छ । सगरमाथाले शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१…










