Category: भलिबल

मदन जङ्ग राईको अध्यक्षतामा जिल्ला भलिबल संघ मोरङको नयाँ कार्यसमिति गठन

जिल्ला भलिबल संघ मोरङको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सुन्दरहरैँचा-८ स्थित ब्राइट फ्युचर माविमा भएको नवौं अधिवेशनबाट मदन जङ्ग राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो…

नेपाल भलिबल लिगको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सलाई

नेपाल भलिबल लिग (एनभीएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा…

एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौँ भिड्दै

जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज प्लेअफको खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ ६ बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच प्लेअफको खेल हुँदैछ । यस…

नेपाल भलिबल लिगमा मधेशलाई हराउँदै कर्णाली प्लेअफमा

नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र…

अन्नपूर्ण स्पाइकर नेपाल भलिबल लिगको उपाधिनजिक

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा…

एनभिएल काठमाडौं रेड्सको तेस्रो जित, कर्णाली शिवराज पराजित

नेपाल भलिबल लिगमा काठमाडौं रेड्सले तेस्रो जित निकालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो…

अन्नपूर्ण किंग्सको तेस्रो जित, प्रतियोगिताबाट बाहिरियो खप्तड फाल्कन्स

नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को…

एनभीएलमा काठमाडौं रेड्सको दोस्रो जित, सगरमाथा पाराजित

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौं रेड्सले दोस्रो जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा…

एनभीएलमा मधेसको पहिलो जित, खप्तडको लगातार तेस्रो हार

काठमाडौं । मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित दर्ता गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मधेसले खप्तड फाल्कोन्सलाई सोझो सेटमा निरास बनाएको हो…

एनभीएलको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार रुपैयाँ उद्धार कोषमा

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।…