Category: भलिबल

प्रथम लायन्स कप भलिबलः पुलिस विजयी हुँदा एपिएफ भने पराजित

पोखरामा बिहीबारदेखि शुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी…

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा बैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी…

पुलिस पहिलो पटक च्याम्पियन

नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो । शन्बार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…

एपीएफ सातौं उपाधि नजिक

नेपाल एपीएफ क्लब आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ…

एपिएफ र आर्मी केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

नेपाल एपिएफ क्लब र नेपाल आर्मी क्लब आठौं केएनपी नेरोलेक शेरबहादुर खड्‌का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…

शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबलको तयारी पूरा

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा बुधबारदेखि…

भलिबलका मुख्य प्रशिक्षक भट्टलाई उप–निर्देशकको जिम्मेवारी

भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी…

रविन र निरुता बने एनभीए अवार्डमा उत्कृष्ट खेलाडी

विभागीय टोली नेपाल पुलिस क्लबका रविन चन्द र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको पाँचौं…

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः गण्डकी र कोशी उपाधिका लागि भिड्ने

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश…

चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि पुलिसलाई

सिन्धुपाल्चोक । चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । चौतारा टुडिखेलस्थित मिनी रंगशालामा बुधबार भएको फाइनल खेलमा गण्डकी…