Category: भलिबल

लायन्स कप भलिबल प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीले सहभागिता जनाउने

लायन्स कप भलिबल प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीले सहभागिता जनाउने भएका छन् । पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा प्रतियोगिता १८ देखि वैशाख २२ गतेसम्म हुने तय छ । आयोजक लायन्स इन्टरनेसनल…

१३औँ भीमबहादुर तामाङ स्मृति कपको उपाधि चितवनलाई

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधि चितवनले हात पारेको छ । दोलखाको बैतेश्वर ३ मिर्गे बजार प्राङ्गणमा शनिवार भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउँदै चितवनले उपाधि…

मेयर कप भलिबलको उपाधि निलकण्ठ र ललितपुरलाई

जावलाखेल । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल जावलाखेलमा बिहिवार…

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा उक्त…

मेयर कप भलिबल : उपाधिका लागि महाङकाल र ललितपुर तथा महालक्ष्मी र निलकण्ठ भिड्ने

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने टोलीको…

मेयर कप भलिबलको सेमिफाइनल समिकरण पूरा

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा…

मेयर कप भलिबल : पहिलो दिन ६ खेल सम्पन्न

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सबको अवसरमा आयोजित मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन आइतबार ६ खेल सम्पन्न भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल जावलाखेलमा…

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरा । पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा-३, नदिपुरमा चैत २९ देखि वैशाख १…

मेयर कप भलिबलको तयारी पूरा, २२ टिम सहभागी हुने

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजना हुन लागेको मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहलमा आयोजना…

नेपालले लगातार दोश्रो वर्ष काभा महिला नेसन्स लिग आयोजना गर्ने

यो वर्षको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग पनि नेपालमै आयोजना हुने भएको छ । काभाले बिहीबार सार्वजनिक गरेको वर्षीक क्यालेन्डर अनुसार यो वर्षको काभा महिला नेसन्स…