पट्राथिप सान्त्रकूनले पुनः ललितपुरबाट खेल्ने
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याण्डका पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ। क्लबले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जाकारी दिएको हो । गत संस्करण…










