Category: राष्ट्रिय

‘मिसन – २०२६ राष्ट्रलाई खुशी बनाउने योजना हो’ – सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले मिसन – २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको मंगलबार बताएका छन् । गत आ.व. मा मिसन- २०२६ अन्तर्गत राष्ट्रिय टिम…

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक बोलाइएको थियो । उक्त बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल…

ओलम्पिक कमिटीको विशेष साधारणसभा रोक्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले नेपाल उसु महासंघले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । जीवनराम श्रेष्ठले नेतृत्व गरेको ओलम्पिक…

एनओसीको आरोपप्रति खेलकुद मन्त्रालय र राखेपको खण्डन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै लगाएको आरोपप्रति युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खण्डन गरेको छ । आइतबार…

गुन्डागर्दी गर्नेलाई संरक्षण गर्नु हुँदैन: भण्डारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्ने कसैको पनि संरक्षण गर्न नहुने बिहीबार बताएकी छन् । गत माघ २५ गते केही…

पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली आइतबार नगदसहित सम्मानित भएका छन् । माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका ५ खेलाडीले १…

नासा नेपालद्वारा राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको स्वागत

काठमाडौं । नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) ले राष्ट्रिय खेलकुद परीषद (राखेप) का नवनियुक्त उपाध्यक्ष लगायत सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ। राजधानीको होटल रोयल ट्युलिपमा आयोजना भएको कार्यक्रममा…

भट्टराई कार्यसमिति सदस्यमा नियुक्त

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईलाई शुक्रबार राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १४ को…

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११९औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ । अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा…

राखेपका उपाध्यक्ष आचार्यलाई पूर्व उपाध्यक्षको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षले बुधबार बधाई दिएका छन् । पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी…