टिएस ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त
विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई नेपालका लागि ब्रान्ड एम्बासडर (दुत) मा नियुक्त गरेको छ । एम्सका नवनिर्वाचित…










