स्वास्थ्य उपचारका लागि खेलाडीलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ । भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई ५ लाख तथा सुटिङ…








