Category: अन्य

ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा, अमेरिका दोस्रोमा

पेरिस ओलम्पिकको पदक तालिकामा चीनको बर्चस्व कायमै छ । पहिलो पटक स्वर्ण पदक जितेर रेकर्ड बनाएको चीनले सर्बाधिक स्वर्ण जित्दै शिर्षस्थानमा पकड बनाएको हो । यो समाचार तयारपार्दा सम्म चीनले…

चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा उक्लियो

पेरिस ओलिम्पिक-२०२४ को छैटौं दिन चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बिहीबारको खेल जारी रहँदा चीन नौ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो…

सरकारले पेरिस ओलम्पिकमा खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको खर्च नबेहोर्ने

पेरिस ओलम्पिक २०२४ मा खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको खर्च सरकारले नबेहोर्ने भएको छ। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेका अनुसार नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र…

पेरिस ओलम्पिकमा खेलाडीले पदक भन्दा पाए धेरै कण्डम

फ्रान्सको राजधानी पेरिसमा यतिबेला ओलम्पिक खेलकुदको महाकुम्भ चलिरहेको छ । यस पटक ओलम्पिकमा ३२ खेलमा ११ हजारभन्दा बढी खेलाडी सहभागी छन् । तर, यस ओलम्पिकमा अहिले पदकभन्दा बढी कण्डमको चर्चा…

पेरिस ओलम्पिकको पदक तालिकामा जापानको अग्रता कायमै

पेरिस ओलम्पिकमा मंगलबारसम्म जापानले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ। यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक…

पेरिस ओलम्पिकमा ३६ देशले पदक जित्दा, जापान शिर्ष स्थानमा

पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् । जसमा जापान ६ स्वर्ण,…

पेरिस ओलम्पिकमा मनिता र प्रिन्सको खेल आज

नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रिन्स दाहालले पेरिस ओलम्पिकमा सोमबार प्रतिस्पर्धा गर्दैछन् । जुडोकी मनिताता पहिलो चरणमा सर्वियन खेलाडी मारिका पेरिसिकको समाना गर्दैछिन् । महिला ५७ केजीमुनिको यो प्रतिस्पर्धा…

पेरिस ओलम्पिकः २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण,…

पेरिस ओलम्पिकमा आज स्यान्टु र प्रिन्सको खेल

पेरिस ओलम्पिकमा शनिबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ३३ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन भएको भोलिपल्ट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्न लागेका हुन्। आगामी…

पेरिस ओलम्पिक २०२४ को उद्घाटन आज सीन नदीमा हुँदै

पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह आज शुक्रबार हुदैछ । नेपाली समय अनुसार ११:१५ देखि शुरु हुने उदघाटन समारोह करिब ३ घण्टासम्म चल्ने छ । यो पटक ओलम्पिक खेलको उद्घाटन…