पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो
पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन् । फ्रान्सेली अखबार ‘एल इकाइपका अनुसार खेलाडीले ओलम्पिक भिलेजमा खानेकुरा र पेय पदार्थसँग सम्बन्धित गुनासो गरेका छन् । मिडिया रिपोर्टमा ओलम्पिक प्रतियोगीहरूले…









