Category: ब्याडमिन्टन

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

काठमाडौँ । क्षितिज खनाल र शोभा गौचनको जोडी जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भएसंगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको…

नेपाल इन्टरनेशनल च्यालेन्ज सुरु: एकलतर्फ प्रिन्स र रसिलाको यात्रा समाप्त

काठमाडौं | नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ सोमबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको सोमबारको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात…

अन्तराष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन भोलिबाट

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोश्रो पटक आयोजना हुन लागेको योनेक्स सनराईराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ भोलिबाट सुरु हुने भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले…

प्रिन्स र जेशिका ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जन च्याम्पियन बनेका छन् । प्रिन्सले पुरुष तथा रसिलाले महिला एकलतर्फ उपाधिमा ह्याट्रिक गरे । शनिबार भएको…

काठमाडौंमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने

नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ…

आखिर किन स्वर्ण पदकको नजिक भएर पनि त्यागिन खेल ? यस्तो छ कारण

स्पेनकी ब्याडमिन्टन स्टार क्यारोलिन मारिनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला एकलको सेमिफाइनल खेलमा अग्रता लिएर पनि बीचैमा खेल त्याग्न बाध्य भएकी छिन् । आइतबार चीनकी हे बिङ जिआओसँगको भिडन्तमा उनले…

पेरिस ओलम्पिकमा प्रिन्सको लगातार दोस्रो हार

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक – २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको…

पेरिस ओलम्पिक : प्रिन्स विश्व वरीयताका शीर्ष २ का भिक्टरसँग पराजित

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक – २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व…

कोशी जुनियर ब्याडमिन्टन खेलाडी छनोट सम्पन्न

पोखरामा हुने १५ वर्षमुनिको जुनियर ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनोट भएका छन् । नेपाल ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका हुन् । बिहीबार…

पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स श्रीलंका जाने

पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाका जाने भएका छन् प्रिन्सले कोलोम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षण गर्नेछन् । उनको प्रशिक्षण जुन २देखि सुरु हुनेछ…