पुष्पराज स्मृति टेबलटेनिस हुने
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा ११ का…
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा ११ का…
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबलटेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । माघ २ गतेको सदस्य-सचिव स्तरीय निर्णय अनुसार बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो…
धरान । स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ । यू १२ ब्वाइजमा मेरिल्यान्ड बोर्डिङका सोइल भुजेलले विष्णु मेमोरियलका कृतिक पौडेललाई सोझो तीन…
ललितपुर महानगरपालिका वडा ७ का एलेक्स महर्जन र सोही वडाका डिकेन महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । पुरुष सिंगल्सको क्याटगोरी ‘ए’…
ललितपुर । ललितपुर महानगरपालिका वडा २० का एरिश शाक्यले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् । ललितपुर महानगरपालिका वडा ९ को…
ललितपुर । वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो ।…
ललितपुर । ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ । स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स…
ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु…
राष्ट्रिय कोचिङ सेमिनार शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थ कार्यक्रमअन्तर्गत सेमिनार सञ्चालन गरिएको हो । नौपटककी राष्ट्रिय च्याम्पियन तथा अमेरिकाको युनिभर्सिटी…
विराटनगर टेबल टेनिसको आयोजनामा भएको ‘स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१’ बुधबार सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम दिन जुनियर, सब-जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न…