नेपाल कबड्डी लिग : जनकपुरको लगातार चौथो जित
काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) लागातार चौथो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६-२९ ले…










