Category: कबड्डी

नेपाल कबड्डी लिग : जनकपुरको विजयी सुरुआत

नेपाल कबड्डी लिग (एनकेएल)मा जनकपुर नाइट्सले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दिनको अन्तिम खेलमा जनकपुरले खेलमा हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको…

नेपाल कबड्डी लिग : बिराटनगरको विजयी सुरुआत

बिराटनगर ब्यान्डिट्स पहिलो संस्करणको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा बिराटनगरले धनगढी…

नेपाल कबड्डी लिगमा आज दुई खेल हुने

पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो दिन शनिबार दुईवटा खेल हुँदै छन् । दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । पहिलो खेलमा ५:३० बजे विराटनगर…

नेपाल कबड्डी लिगमा काठमाडौंको बिजयी सुरुआत

काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४३-४२ ले पराजित गरेको हो । काठमाडौंले खेलको…

एनकेएल आजदेखि, काठमाडौं र पोखरा भिड्ने

काठमाडौँ । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता केबी साम नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ६ टिमले सहभागिता जनाउँदै छन्…

नेपाल कबड्डी लिग शुक्रबारदेखि, सबै तयारी पुरा

नेपाल कबड्डी लिग (एनकेएल) शुक्रवारबाट काठमाडौँमा सुरु हुँदैछ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोविन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ…

एनकेएललाई ७५ लाखको प्रायोजन

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को…

एनकेएल खेल्न आइपुगेका सुपरस्टार घनश्याम

काठमाडौं । भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटपछिको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो प्रो कबड्डी लिग । जसको फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै दुई साताअघि हरियणा स्टिलर्स च्याम्पियन भएको थियो । यिनै…

एनकेएल खेल्न श्रीलंकाली तीन खेलाडी आइपुगे

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलंकाबाट तीन खेलाडी आइपुगेका छन् । अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् । थानुसन…

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक 

काठमाडौँ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका आज सार्वजनिक गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा…