Author: khel chautari

फिफाद्वारा इजिप्टको दाबी खारेज, रेफ्रीको निष्पक्षतामाथि आरोप लगाउनु नहुने कोलिनाको भनाई

विश्व फुटबल महासंघ (फिफा) का रेफ्री प्रमुख पियरलुइजी कोलिनाले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले हराएको खेलमा रेफ्री पक्षपाती भएको इजिप्टको दाबी अस्वीकार गरेका छन् । उनले खेलका…

इजिप्टले दियो रेफ्रीविरुद्ध फिफामा उजुरी

इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को अन्तिम १६ को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष उजुरी दर्ता गरेको छ । संघले…

अर्जेन्टिनासँगको हारपछि इजिप्टका फरवार्ड जिकोको आक्रोश, भन्छन् : खेल फिक्स थियो

इजिप्टका फरवार्ड मोस्ताफा जिकोले अर्जेन्टिनासँगको हारपछि निकै आक्रोश व्यक्त गरेका छन् । उनले खेललाई फिक्स गरिएको आरोप लगाएका छन् । जिकोले भनेका छन् रेफ्री राम्रो थिएन, उनी निष्पक्ष पनि थिएनन्…

अर्जेन्टिनालाई जिताउन धाँदली गरिएको इजिप्टका प्रशिक्षकको आरोप

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले अर्जेन्टिना विरुद्धको खेलमा आफूहरू विरुद्ध अन्याय भएको बताएका छन् । विश्वकपको प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिनासँग ३-२ को गोल अन्तरले पराजित भएपछि हसनले यस्तो गम्भीर आरोप लगाएका हुन्…

बागमती प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिताको…

एनभीएलको टिकेटिङ पार्टनरमा आईएमइ खल्ती

आयोजक केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरका रुपमा आईएमइ खल्ती लिमिटेडलाई अनुबन्ध गरेको छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका…

उसु सान्डा प्रो च्याम्पियनसिप सम्पन्न

कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक…

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ । खेलाडीमा मेणुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु,…

सरिनालाई युकेमा स्वर्ण

नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले…

ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई

लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ । लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स…