डब्लुटीटीमा प्राज्नाको उत्कृष्ट प्रदर्शन
काठमाडौं । थाइल्यान्ड टेबल टेनिस संघको आयोजनामा थाइल्यान्डको बैंककस्थित फेसन आइल्यान्डमा यही सेप्टेम्बर ९ देखि १२, २०२६ सम्म सञ्चालन भइरहेको डब्लुटीटी युथ कन्टेन्डर बैंककको यू–१३ गल्र्स सिंगल्समा नेपालकी प्राज्ना महर्जनले…










