हङकङ र लाओसविरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोलीमा ३० खेलाडी
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एसियन कप छनोटका लागि ३० जना खेलाडीलाई प्रारम्भिक टोलीमा स्थान दिएका छन् । प्रारम्भिक टोलीमा…










