Author: khel chautari

एसियाली सिनियर करातेका लागि एरिकासहित १२ खेलाडी छनोट

२१औं संस्करणको एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि नेपालबाट १२ खेलाडी छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्…

लण्डन म्याराथनमा सन्तोषीले सुधार गरिन् आफ्नै कीर्तिमान

नेपाली धाविका सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्यारथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सन्तोषीले आइतबार भएको लन्डन म्याराथनमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । नयाँ कीर्तिमान…

प्रदीप र सक्षमको विजयी सुरुआत

प्रदीप खड्का र सक्षमविक्रम शाहले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् । भद्रकालीस्थित आर्मी टेनिस कोर्टमा प्रदीपले देव आशिष रेउलेलाई ६-० र ६-०…

दक्षिय एसियाली युथ टेबल टेनिसमा नेपाललाई १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित आइतबार १२ पदक जितेको छ । यु-१९ र यु-१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३…

आईपिएलमा लखनउमाथि मुम्बईको जित, उक्लियो दोस्रो स्थानमा

इण्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । आइतबार मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा घरेलु टोली मुम्बईले लखनउलाई ५४ रनले पराजित गरेको हो ।…

नखिपोट र संकटालाई फुटसल उपाधि

नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने । कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको…

महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४८ खेलाडी छनोट

एएफसी महिला एसियन कप छनोटलाई केन्द्रित गर्दै महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४८ खेलाडी छनोट गरिएको छ । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आइतबार ४८ खेलाडीलाई…

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु संघको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण…

साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल यू-१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । प्रतियोगिता मे…

सोहन र हृदयणीलाई स्वर्ण

नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१ औं वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सोहनले पुरुष २४ केजीमुनि र हृदयणीले महिला २९ केजीमुनि स्वर्ण जितेको टोलीका…