देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेतासंग पराजित
नेपालकी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसंग पराजित भएकी छन् । महिला ५२ केजीमुनि देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसंग पराजित भइन् । उत्कृष्ट प्रदर्शन…










