Author: khel chautari

नेपाल र वेस्ट इन्डिज बिचको तेस्रो टि-२० आज

घरेलु टोली नेपालले बुधबार वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो खेल आज खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२:१५ बजेबाट सुरु हुनेछ। पाँच खेलको शृंखला १-१ को…

दश खेलाडीमा सिमित अल हिलाल फाइनलमा

अल हिलाल किङ्स कपको उपाधि नजिक पुगेको छ। किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा मंगलबार राति सम्पन्न सेमिफाइनलमा घरेलु टोली अल इतिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो। खेलको…

पेनाल्टीले जोगायो रियललाई

भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेसँगै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ। एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा रियल घरेलु टोली बायर्न म्युनिखसँग २-२ गोलको बराबरीमा…

वडा नम्बर १० लाई दुहबी मेयर कपको उपाधि

वडा नम्बर १० ले छैटौं दुहबी मेयर कप फुटबलप्रतियोगिताको उपाधि जितेको छ । दुहबी- ५ स्थित सरस्वती मा. वि.को खेलमैदानमा मंंगलबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर १० ले वडा…

सदूरपश्चिम एन्फा महिला लिगमा छनोट

यशोदाकुमारी चिरालको निर्णायक गोलसँगै सदूरपश्चिम प्रदेश एन्फा महिला लिगमा छनोट भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मंगलबार सम्पन्न खेलमा कर्णालीलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम महिला लिगमा छनोट भएको…

गण्डकीलाई हराउँदै आर्मीलाई उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धुलिखेल खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै…