रुपेशले जिते गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिताको उपाधि
नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना भएको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेका छन्। उनले बुधबार भएको फाइनलमा…










