Author: khel chautari

कविताको मलेसियामा उत्कृष्ट प्रदर्शन

मलेसियामा जारी मलेसिया सुपर वुमन्स कप अन्तर्गत साउदर्न जागुअर्स र नर्दन क्वीन्सबिचको खेलमा नेपालकी कविता कुँवर म्यान अफ दि म्याच घोषित भएकी छिन् । साउदर्न जागुअर्सलाई जित दिलाउने क्रममा महत्वपूर्ण…

एन्फाका पदाधिकारीलाई बेलायत जान रोक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति नलिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का १५ पदाधिकारी बेलायत उड्न नपाउने भएका छन्। राष्ट्रिय खेलकुद ऐनअनुसार विदेश भ्रमणमा जाने खेलाडी र पदाधिकारी सबैले…

पुल्चोकले हरायो रानीवनलाई

रानीवन स्पोर्ट्स क्लबमाथि फराकिलो जित हासिल गर्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार सम्पन्न खेलमा पुल्चोकले रानीवनलाई ४-० गोलअन्तरले पराजित…

भिसाका कारण नेपालको फुटबल टोलीलाई सकस

इङ्गल्याण्ड ‘सी’ टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राती बेलायत प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार नेपाली टोली…

बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगितामा नेपाल बन्यो उपबिजेता

बंगलादेशमा सम्पन्न यू-१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको थियो । बंगलादेश…

उत्कृष्ट प्रदर्शन गरेको मधेस दोस्रो स्थानमा उक्लियो

एन्फा महिला लिग छनोटमा मधेश प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३-१ को जित निकालेको छ । जितसँगै ६ खेलमा १० अंक जोडेको मधेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी पाँच खेलबाट…