Author: khel chautari

राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी

कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित…

प्रथम लायन्स कप भलिबलः पुलिस विजयी हुँदा एपिएफ भने पराजित

पोखरामा बिहीबारदेखि शुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी…

एपिएफ बागमती मुख्यमन्त्री कपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम बागमती मुख्यमन्त्री कप महिला फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई ५-० गोलले हराउँदै एपीएफ…

नेपाली डजबल टाेलीलाई कांस्य

भारतको कर्नाटकमा सम्पन्न त्रिकोणात्मक डजबल प्रतियोगितामा नेपालले कांस्य पदक प्राप्त गरेको छ । अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीबीच प्रतिस्पर्धा भएको…

निसान र आरभ फाइनलमा

निसान श्रेष्ठ र आरभसम्राट हाडा ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा…

शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने

आगामी शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने भएको छ । बूढानिलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजना फाइट नाइट बैशाख २० गते बेलुका ५ बजे हुन लागेको हो । गोल्फुटारको बास्केटबल कोर्टमा हुन…

पुलिस एमएम कपको फाइनलमा

विभागीय टोलि नेपाल पुलिस क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई…

बार्सिलोना र इन्टरको बराबरी

बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो । मंगलवार पहिलो सेमिफाइनलमा पेरिस…

राजवीर सेमिफाइनलमा

राजवीर प्रधान ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा राजवीरले नेपाल नम्बर…

राष्ट्रिय हक्कीको पहिलो दिन आर्मीको दुई जित

विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधबार नै दुई सफलता प्राप्त गरेको छ। नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आजबाट शुरु…