Author: khel chautari

लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टोली सेमिफाइनलमा

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड…

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेश्रो बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बनेका हुन् । नेपाल…

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

इङ्‌ल्यान्डमा जुन १ देखि ट्रान्सजेन्डर महिलाले महिला फुटबल खेल्न नपाउने भएका छन् । इङ्‌ल्याण्ड फुटबल संघले घोषणा गरे अनुसार यसले गत ११ अप्रिलमा आफ्ना नियमहरू परिमार्जन गरको थियो । जसअनुसार…

कुन्डेले इन्टरविरुद्धको दोस्रो लेग गुमाउने

बार्सिलोनाका डिफेन्डर जुलेस कुन्डेले चोटका कारण च्याम्पियन्स लिगमा इन्टरमिलानविरुद्धको सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । बार्सिलोनाले बिहीबार एक विज्ञप्ति निकाल्दै कुन्डेले चोट बोकेको पुस्टि गरेको छ । उनको ‘डिस्टल…

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहम विजयी

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहमले जित हात पारेको छ । बिहिवार राति भएको खेलमा टोटनहमले नर्वेजियन क्लब बोडो/ग्लिम्टलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित…

भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपिएफ फाइनल प्रवेश

भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय…

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा म्याचेस्टर युनाइटेडको जित

युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई बिहीवार युनाइटेडले ३-० ले‌ हराएको हो । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा…

नटिङ्घमको च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का

नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌ । बिहीवार भएको प्रिमियर लिगको खेलमा नटिङ्घम फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो ।‌ नटिङ्घमको घरेलु मैदानमा भएको खेलमा…

मुम्बई शीर्ष स्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट बाहिर

मुम्बई इन्डियन्स इण्डियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा उक्लिएको छ । बिहिवार राति भएको खेलमा राजस्थान रोयल्सलाई १०० रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको २१८…

हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । यही बैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ…