‘बी’ डिभिजन लिग : नयाँबस्तीलाई हराउँदै च्यासल तेस्रो स्थानमा उक्लियो
च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा नयाँबस्ती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित…










