हेल्प नेपालबाट काभा क्लब च्याम्पियनसिप खेल्न नेपाल आइपुगे तीन पाकिस्तानी खेलाडी
टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न तीन जना पाकिस्तानी खेलाडी नेपाल आइपुगेका छन् । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न पाकिस्तानका माजर अली, मुवासर राजा…










