Author: khel chautari

ओलम्पिकविरुद्ध अदालतमा अपहेलनाको मुद्धा

विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटिको निर्णयविरुद्ध ६ वटा खेल संघले अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् । मंगलबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै ६ खेल संघका अध्यक्ष र महासचिवले…

च्याम्पियन्स लिगमा रोनाल्डो बिनाको अल नासर पराजित

अल नासर एएफसी च्याम्पियन्स लिगको लिग चरणको छैटौं खेलमा पराजित भएको छ । सोमबार राती भएको खेलमा कतारी क्लब अल सादले अल नासरलाई २-१ ले पराजित गरेको हो । अल…

सिरी ए: रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा

इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टाले सहज जित निकालेको छ । सोमबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा एटलान्टा २-० गोल अन्तरले विजयी भएको हो । एटलान्टाको जितमा निकोलस जानीओलो र…

तेस्रो मेघा रेवाहाङ मेमोरियल यु-१८ बास्केटबल पुस १ देखि

धरान मेघा कलेजले सञ्चालन गर्दै आएको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर कलेज बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण पुष १ गते देखी हुने भएको छ। यु-१८ कक्षा १२ सम्मका १८ वर्ष मुनीका…

पाँचथरलाई हराउँदै झापाले जित्यो आत्मानन्द गोल्डकपको उपाधि

इलामको माङसेबुङमा सञ्चालन भएको आत्मानन्द गोल्डकप २०८१ को उपाधि दुधे युथ क्लब झापाले जितेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा सोमबार भएको फाइनल खेलमा साविक विजेता तिजोक…

काभा क्लब च्याम्पियनसिपका लागि हेल्प नेपाल र गण्डकीको टोली घोषणा

काठमाडौं सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि हेल्प नेपाल र गण्डकी प्रदेशको टोली घोषणा भएको छ । आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन हेल्प नेपाल र…

एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ

दावा गुरुङ एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । सिंगापुरमा आइतबार सम्पन्न भएको विशेष अधिवेशनबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष पनि रहेका गुरुङ निर्वाचित भए । अधिवेशमा…

गोधुली फुटबल क्लब कञ्चनजङ्गा गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङको फु‌ङ्लिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय कञ्चनजङ्गा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरान सुनसरी सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । भानु माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको तेस्रो…

विधान संसोधन नगर्न एनओसीलाई अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिस ब्रजेश प्याकुरेलको एकल इजलासले सोमबार रिट निवेदनको अन्तिम सुनुवाई नहुँदासम्म कुनै पनि किसिमको छलफल तथा…

एन्फा एकेडेमीका खेलाडीलाई सिस्नेरीबाट हेटौंडा सारियो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिरोमा ६ जना बच्चाको ज्यान गएपछि सिस्नेरी, मकवानपुरमा सञ्चालित एकेडेमीका खेलाडीहरूलाई हेटौंडा सारेको छ । ‘उक्त दुर्घटनापछि बच्चाहरूमा मानसिक असर नपरोस् भनेर खेलाडीहरूलाई सिस्नेरीबाट…