सेमिफाइनलमा जोकोभिच घाइते, ज्वेरेभ अस्ट्रेलियन ओपनको फाइनलमा
सर्बियाका स्टार टेनिस खेलाडी नोवाक जोकोभिच अष्ट्रेलियन ओपन २०२५ को सेमिफाइनवाट काहिरिएका छन् । आज शुक्रबार भएको सेमिफाइनल खेलको क्रममा जोकोभिच घाइते भएपछि उनले खेल बिचमै परित्याग गरेका हुन् ।…










