एन्फा महिला लिग: आर्मीमाथि पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा
त्रिभुवन आर्मी क्लबमाथि पुनरागमन जित निकाल्दै एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको फाइनलमा प्रवेश गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो क्वालिफायरमा आर्मी क्लबलाई २-१ गोलअन्तरले पराजित…










