यू- १९ महिला विश्वकप : प्लेअफमा मलेसियाविरुद्ध नेपाल फिल्डिङ गर्ने
आइसिसी यु-१९ विश्वकप अन्तर्गत प्लेअफमा नेपालले घरेलु मलेसियासँग पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङको लिएकी…










