Author: khel chautari

महिला टी–२० आई सिरिज: नेपालको लगातार दोस्रो हार

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य…

महिला टी-२० आई सिरिज : थाइल्याण्डलाई नेपालले दियो १०२ रनको लक्ष्य

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट…

टाइगर कप भलिबल : न्यु डायमन्डलाई हराउँदै आयोजक टोली फाइनलमा

पोखरा । न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा…

नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

धनगढी । ई-प्लानेट नेशनल हाई स्कुल टी-१० क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ । धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले…

थाइल्याण्डविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

महिला त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ…

विराटनगरमा आजदेखि प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता

विराटनगर । कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय…

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानको टिम घोषणा, फखर जमानको पुनरागमन

च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानले राष्ट्रिय टिमको घोषणा गरेको छ । १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र यूएईमा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मोहम्मद रिजवानको…

टाइगर कप भलिबलमा शनिबार दोस्रो क्वालिफायरका खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन…

१२ वर्षपछि सान्तोष फर्किए नेयमार

ब्राजिलियन सुरपस्टार नेयमार जुनियर आफ्नै बाल्यकाल क्लब सान्तोष फर्किएका छन् । सान्तोषबाटै आफ्नो व्यवसायिक फुटबल करिअर सुरु गरेका ३२ वर्षीय नेयमार १२ वर्षपछि सान्तोष फर्किएका हुन् । नेयमार साउदी क्लब…

महिला टी-२० सिरिज : नेपाल आज थाइल्याण्डसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला टी-२० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेलमा थाइल्याण्डको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्यान्ह सवा १२ बजे नेपाल र थाइल्याण्डबीचको खेल सुरू हुने छ ।…