Author: khel chautari

बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध

काठमाडौं । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ…

इङ्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटीको मुख्य प्रशिक्षकमा नियुक्त

साविक विजेता टोली ललितपुर सिटी एफसीले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । ग्रेसन युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन्…

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछाप । रामेछापको गोकुलगांगा गाउँपालिकामा ‘गोकुलगंगा च्याम्पियनशिप २०८१’ बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुँदैछ । गोकुलगंगा युवा सञ्जालको आयोजनामा गोकुलगंगा गाउँपालिकाको चुचुरे–गर्जाङमा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आगामी…

विराटनगरमा प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ । कोशी प्रदेश आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा प्रतियोगिता…

कुशलको अलराउन्ड प्रदर्शनमा डडेल्धुराको विजयी सुरुवात

कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेन्ड्स क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै डडेल्धुराले प्रतियोगितामा सुखद्…

प्याब्सन स्पोर्ट्स मिटमा पूर्वाञ्चल ऐकेडेमीको अग्रता

विराटनगर । विराटनगरमा जारी १४औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले अग्रता लिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा दोस्रो…

इटहरीमा एसियन सुटिङबल च्याम्पियनसिप सुरु

इटहरी । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट…

प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । क्यानले शनिवार एक विज्ञप्ती जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाई गरेको जनाएको छ । उनको…

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको उपाधि नजिक

पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी…

रुपेश जैसवाल र सिन्दिरा जोशीलाई राष्ट्रिय बुद्धिचाल च्याम्पियनको उपाधि

हेटौंडा । नेपाल बुद्धिचाल महासंघले ११ चरणको राउण्ड रोविन प्रतिस्पर्धा सम्पन्न गर्दै नेपाललाई एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको रुपमा पुरुष र महिला राष्ट्रिय च्याम्पियन तयार गरेको छ । हेटौंडा…