फागुन ३ गतेदेखि १५औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप
इटहरी । १५औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । फागुन ३ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा हुने प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलन गरी…










