Author: khel chautari

युवा राष्ट्रको लागि खुल्ला फुटबल : विराटनगर एकेडेमी र कोशी पुलिसको बिजयी सुरुवात

विराटनगर । युवा राष्ट्रको लागि, विराटनगरको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा विराटनगर स्पोर्ट्स एकेडेमी र कोशी प्रदेश पुलिस क्लबले बिजयी सुरुवात गरेका छन् । विराटनगरस्थित जुटमिल…

शाइन रेसुङ्गा रन फागुनमा हुने

शाइन रेसुङ्गा नेश्नल राष्ट्रिय १० हजार मिटर रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी…

सदस्य सचिव घिसिङमाथि भएको घटनाको तीन संघद्वारा भत्सना

नेपाल ओलम्पियन संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, र राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुर्व्यवहार र उनको कार्यकक्षमा…

ट्राइयाथलनको सातौं बार्षिक साधारण सभा सम्पन्न

नेपाल ट्राईयाथलन संघले आफ्नो विधान सम्मत सातौं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका…

आहा रारा गोल्डकप : बिग्रेड ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब पोखरमा जारी २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा ब्रिगेड ब्वाइज एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम…

अर्जुन ट्रफी : कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स युथ क्लब, डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा डडेलधुराले न्यु होराइजन बुटवललाई…

थ्री बाई थ्री बास्केटबल सोमबारबाट

काठमाडौं । नेपाल बास्केटबल संघ र श्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ । शनिबार पत्रकारसम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म…

बिर्तामोडमा आजदेखि अन्तरपालिका महिला फुटबल

बिर्तामोड । झापाको बिर्तामोड आजदेखि अन्तरपालिका महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समिति बिर्तामोडले जनाएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष…

फ्रान्सेली गोलरक्षक बाल्टुस पुन: ललितपुरबाटै खेल्ने

फ्रान्सेली गोलरक्षक जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् । ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री…

बुढासुब्बा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र एनआरटी भिड्दै

२५औ संस्करणको बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र साविक विजेता एनआरटीबीच प्रतिस्पर्धा हुनेछ…