फागुन १३ गतेदेखि कोशी प्रदेश खेल महोत्सव हुने
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ । आज बोर्डको २६औं बैठक सम्पन्न भई महोत्सवको मिति तथा कार्यक्रम तय…
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ । आज बोर्डको २६औं बैठक सम्पन्न भई महोत्सवको मिति तथा कार्यक्रम तय…
एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई अनुबन्ध गरेको छ । चितवनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत न्यौपानेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको जानकारी दिएको…
गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा शंखमूलस्थित इलेभन स्टार क्लबमा भएको भेट्रान ६० वर्षमाथि…
विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई…
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियाले न्यू होराइजन बुटवललाई पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो…
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा मिसन- २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।…
काठमाडौं । आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २…
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पाकिस्तान फुटबल महासंघ (पिएफएफ) लाई नियमावली परिमार्जन नगरेको भन्दै निलम्बन गरेको छ । फिफाले पाकिस्तान फुटबलको उचित प्रशासन तथा पारदर्शिता कायम राख्न महासंघको विधान संशोधन…
काठमाडौं । नयाँ संस्करणको शहीद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेड भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको…
बिर्तामोड । मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो…