मेचीनगर अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा
बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वाटर फाइनल खेलमा कमल गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले अन्तिम…










