अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् एञ्जिला
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् । हाल युरोपको क्लबबाट ब्यवासायिक फुटबल खेलि रहेकी एञ्जिना राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न आज (बुधबार)…










